सुर्खेतमा एथरको १६औँ एक्सपिरियन्स सेन्टर सञ्चालन
baahrakhari.com · Mon Sep 21 11:18:58 GMT 2026

काठमाडौं । एथर नेपालले कर्णाली क्षेत्रमा विद्युतीय मोबिलिटीको पहुँच विस्तार गर्दै वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा आफ्नो १६औँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । सोमबार (असोज ५) देखि सञ्चालनमा आएको सेन्टरमार्फत सुर्खेत तथा कर्णाली क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि, परीक्षण सवारी तथा बिक्री सेवाबारे जानकारी लिन सक्नेछन् ।
नयाँ सेन्टरमा एथर ४५० सिरिज र एथर रिज्ता सिरिजका स्कुटरको प्रदर्शन तथा परीक्षण सवारीको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)