उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबिच भेट, बाढीपीडितको पुनर्निर्माणमा साथ रहने प्रतिबद्धता
gorkhapatraonline.com · Mon Sep 21 11:20:16 GMT 2026

उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबिच शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षति तथा सहयोगलगायतका विषयमा विचार–विमर्श भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)