भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
gorkhapatraonline.com · Mon Sep 21 11:23:06 GMT 2026

प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को नियम १८० बमोजिम गठनका लागि प्रस्तुत गर्नुभएको विशेष समिति गठनसम्बन्धी प्रस्ताव बैठकले सहमति जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)