बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन : मन्त्री पोखरेल
nepalsamaya.com · Mon Sep 21 11:30:54 GMT 2026

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको पढाइ रोक्न नदिने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले विद्यालय पुनर्निर्माण नहुँदासम्म अस्थायी सिकाइ केन्द्र, टोल शिक्षा तथा आवश्यकताअनुसार आवासीय व्यवस्थामार्फत पठनपाठन सञ्चालन गरिने जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)