सेप्टेम्बर २३ मा अमेरिकाको राजकीय भ्रमणमा जाँदै सी, हुनसक्छ सैन्य सम्बन्धमा सुधार
barnanmedia.com · Mon Sep 21 11:28:04 GMT 2026

चिनियाँ राष्ट्रपति सी चिनफिङले सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको राजकीय भ्रमण गर्ने भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणमा सो भ्रमण हुन लागेको चिनियाँ विदेश मन्त्रालयले सोमबार जनाएको छ।
‘भ्रमणमा राष्ट्रपति सीले चीन–अमेरिका सम्बन्ध तथा विश्व शान्ति र विकाससँग सम्बन्धित प्रमुख विषयहरूमा राष्ट्रपति ट्रम्पसँग गहन विचारविमर्श गर्नुहुनेछ,’ भ्रमणको घोषणा लगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ जियाकुनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)