राष्ट्रिय सभाबाट सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक पारित
annapurnapost.com · Mon Sep 21 11:27:46 GMT 2026

काठमाडौं : कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले ल्याएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ।
सङ्क्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गर्दै पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरणीय स्वास्थ्य संरक्षण गर्ने उद्देश्यसहितको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट पारित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)