शुद्धीकरण बिनाको ओली–प्रचण्ड सहकार्यले के नै देला परिणाम ?
nepalviews.com · Sun Jun 28 04:33:28 GMT 2026

असार १४ गते, आइतबार चार कम्युनिस्ट पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखा पर्दै छन् । मदन भण्डारीको ७५ औं जन्मजयन्ती कार्यक्रममा एउटै मञ्चबाट केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालको सम्बोधन हुँदै छ ।
यसलाई अर्को चरणको वामपन्थी सहकार्य र कम्युनिस्ट एकता प्रयासको सुरुवातका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)