टिकट वितरणमा एमालेमा बढ्यो असन्तुष्टि, विचलित नहुन योगेशको आग्रह
setopati.com · Sat Jan 17 17:59:08 GMT 2026

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनमा नेकपा एमालेभित्र तीव्र मतभेद देखिएको छ।
अध्यक्ष केपी शर्मा ओलीले गत महाधिवेशनका प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा पाखा लगाएको भन्दै एमालेभित्र असन्तुष्टि चुलिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)