नमूना विद्यालयलाई पक्की भवन हस्तान्तरण
janaaastha.com

मुगुकाे छायाँनाथ रारा नगरपालिका-१ गमगढीस्थित श्री महाकाली नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गरिएकाे छ । ०८२ पुस १७ गते नगरपालिका र भाम निर्माण सेवाबीच भएको सम्झौता अनुसार ६ कोठे पक्की भवनको निर्माण कार्य सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)