भोटेकोशी विपद्पछि क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न एक खर्ब आवश्यक : मन्त्री लम्साल
nepalnews.com · Mon Sep 21 11:19:01 GMT 2026

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी विपद्पछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, पूर्वाधार व्यवस्थापन तथा भविष्यमा हुने जोखिम न्यूनीकरणका लागि करिब एक खर्ब बजेट आवश्यक पर्ने जानकारी दिएका छन्।
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री लम्सालले हालको विपदबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा भविष्यको पूर्व तयारीसहितको योजनाका लागि उक्त रकम आवश्यक पर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)