त्रिपुरेश्वर बस आगलागीः एसएसपीको नेतृत्वमा छानबिन गर्न समिति गठन
ajakoartha.com · Mon Sep 21 11:39:00 GMT 2026

काठमाडौं- त्रिपुरेश्वरमा यात्रुवाहक बसमा भएको आगलागी घटनाको छानबिन गर्न प्रहरी प्रशासनले समिति गठन गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । रानीपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार समितिलाई घटनाको वास्तविक कारण र अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)