बस आगलागी घटना: छाबनि समिति गठन, ५ दिनको समय
clickmandu.com · Mon Sep 21 11:37:38 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो । एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन भएको हो । समितिलाई पाँच दिनको समय दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)