२३ स्वर्णसहित ३८ पदक जित्दै चीन पहिलो स्थानमा, नेपाल अझै पदकविहीन
lokaantar.com
जापानको आइची–नागोयामा जारी २० औं एसियाली खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्म ५० वटा स्वर्ण पदकको छिनोफानो भएको छ ।
चीन २३ स्वर्ण, १० रजत र पाँच कांस्यसहित कूल ३८ पदक जित्दै तालिकाको पहिलो स्थानमा आसिन छ । चीनले शुरूदेखि नै पदक तालिकामा अग्रता बनाउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)