उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
reportersnepal.com · Mon Sep 21 11:38:55 GMT 2026

चितवन, ५ असोज । केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन् । केराको मूल्य आधा घटेको छ, बिक्री नभएर बारीमा सढेका छन्, बिग्रने चिन्ताले किसानमा चिन्ता छ ।
गत वर्षबाट केरा आयात रोकिएको छ । आयात रोकिसँगै किसानले उत्पादन बढाएका थिए । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले हाल किसानले तीनदेखि चारमा प्रतिकोसा केर बिक्री गर्न बाध्य भएको बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)