केन्द्रीय कमिटीमा ओलीसँग कृष्ण गोपालको नोकझोक
ratopati.com · Mon Sep 21 11:41:38 GMT 2026

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता कृष्णगोपाल श्रेष्ठबिच नोकझोक चलेको छ । सोमबार बैठक सञ्चालनको विषयलाई लिएर नेता श्रेष्ठले अध्यक्ष ओलीलाई प्रश्न गरेपछि दुई नेताबिच नोकझोक चलेको हो।
श्रेष्ठले अध्यक्षले नभई महासचिवले बैठक सञ्चालन गर्नुपर्ने माग राखेपछि अध्यक्ष ओली र श्रेष्ठबिच नोकझोक चलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)