राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
makalukhabar.com · Mon Sep 21 11:27:19 GMT 2026

काठमाडौं । राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राखेको ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)