भोटेकोशी बाढीबारे उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतले गरे छलफल
ratopati.com · Mon Sep 21 11:44:35 GMT 2026

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार भेटवार्ता गरेका छन् । सो अवसरमा उनीहरूबीच भदौ १० गते गएको विनाशकारी बाढीका बारेमा कुराकानी भएको बताइएको छ ।
भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षति तथा सहयोगलगायतका विषयमा विचार–विमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)