स्वास्थ्य बीमा ऐनको व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारसँग सांसद चन्दको माग
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. आनन्दबहादुर चन्दले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन कानूनी व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चन्दले स्वास्थ्य बीमा सम्पन्न व्यक्तिका लागि एउटा विकल्प भए पनि गरिब, विपन्न र निमुखा नागरिकका लागि उपचार पाउने राज्यप्रतिको महत्वपूर्ण भरोसा भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)