टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, १६ लाख मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह
nepalpress.com · Mon Sep 21 11:43:26 GMT 2026

काठमाडौं । टाइफुन ‘डुजुआन’ जापानतर्फ अघि बढ्दै गर्दा सोमबार सयौँ उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।
मौसमविद्ले आँधीसँगै कीर्तिमानी भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)