मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ महानगरले गर्‍यो तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

deshsanchar.com · Sat Jun 06 14:11:25 GMT 2026

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)