‘राष्ट्रिय सेवा दल विधेयक’ प्रतिनिधि सभाबाट पारित
newsofnepal.com · Mon Sep 21 11:45:14 GMT 2026

काठमाडौँ।
राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रतिनिधि सभाबाट पारित भएको छ । सभाको सोमवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राखेको राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)