मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाले फकाउन थाले निधिलाई

farakdhar.com · Sun Jun 20 18:45:37 GMT 2021

भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने भएपछि सभापतिमा दोहोरिने मनासयका कारण घनिभूत छलफलमा जुट्न थालेका छन्, कांग्रेस सभापति शेरबहादुर देउवा ।

देउवाले सभापतिमा आफूलाई सबैभन्दा बलियो मानेका मात्र छैनन्, आवश्यक तयारीका लागि शनिबारबाट नै दैनिक आफ्नो निवासमा आफूनिकट नेताहरुसँग छलफलमा जुटेका छन् । प्रदेशअनुसार आफूनिकट कांग्रेस नेताहरुलाई बोलाएर महाधिवेशनको तयारी गर्न र आफूलाई सघाउन उनले अनुरोध गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)