मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युनाइटेड योङ ब्वाइजसँग पराजित

baahrakhari.com · Tue Sep 14 18:54:00 GMT 2021

काठमाडौं । क्रिस्टियानो रोनाल्डो प्रेरित प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलमा स्विस टिम योङ ब्वाइजसँग पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा स्विस टोली योङ ब्वाइजसँग युनाइटेड २–१ गोल अन्तरले पराजित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)