के खगेन्द्र सुनारले भने जस्तै महँगो छ संसदको क्यान्टिन?
setopati.com · Mon Sep 21 11:48:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सोमबारको प्रतिनिधि सभा बैठकमा संसदको क्यान्टिन महँगो भएको बताएका छन्।
केही दिनअघि संसद बैठक चलिरहँदा 'सांसदले चिया खान जाऔँ' भनेको अडिओ लिक भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)