त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन
nepalviews.com · Mon Sep 21 11:46:24 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा बसमा भएको आगलागी घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले समिति गठन गरेको छ ।
एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिलाई घटनाबारे अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)