ग्यास अभावमा नागरिकले भोगिरहेको समस्याप्रति सरकार गम्भीर [भिडियो]
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगिरहेको समस्याप्रति सरकार गम्भीर रहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै साहले ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डायग्राम’ प्रयोगमा ल्याएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)