सिस्टम सुधार्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन, भन्यो- ‘के भएको हो ? अध्ययन गरेर प्रतिवेदन बुझाउनू’
arthasarokar.com · Mon Sep 21 11:46:39 GMT 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सिस्टम सुधार्न निर्देशन दिएको छ । सोमबार धितोपत्र कारोबार सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै बोर्डले नेप्सेलाई सिस्टम सुधार्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)