त्रिपुरेश्वरमा भएको घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन
ratopati.com · Mon Sep 21 11:52:10 GMT 2026

काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरमा मिनिबस भित्र बसेर चालक दावा लामाले बसमा आगजनी गरेको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
उपत्यका प्रहरी कार्यालयका एसएसपीको नेतृत्वमा समिति गठन गरिएको हो । एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (डीआईजी) गोबिन्द थपलियाले रातोपाटीलाई बताए । समितिमा ५ जना सदस्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)