मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीम रावलले भने- मनोनयनपत्र भरिसकेँ, अब निर्वाचन समितिले तोकेको समयमा बुझाउँछु

setopati.com · Sun Nov 28 18:57:11 GMT 2021

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिन आफूले मनोनयनपत्र भरिसकेको बताएका छन्।

‘मैले अध्यक्ष मण्डल बैठकमा उम्मेदवारीको कुरा हुदाँ यसअघि नै राजनीतिक घोषणा गरेकाले उम्मेदवारी दिन्छु भनेको छु,’ बैठकपछि रावलले भने, ‘विधिवत मनोनयनपत्र पनि भरिसकेको छु। जुन बेला निर्वाचन आयोगले बुझाउने समय दिन्छ, म मेरो मनोनयनपत्र दाखिला गर्छु।‘

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)