काठमाडौँमा पुराना तथा थोत्रा सवारीसाधनबाट निस्कने कालो धुवाँले वायु प्रदूषण बढायो : सांसद तामाङ
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले काठमाडौँ उपत्यकामा पुराना तथा थोत्रा सवारीसाधनबाट निस्कने कालो धुवाँले वायु प्रदूषण बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले आकाशमा बादल देखिए पनि जमिनमा सवारीसाधनबाट निस्कने धुवाँका कारण नागरिक निसास्सिनुपर्ने अवस्था रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)