सरकारले आफैं बनाएको राजदूत नियुक्तिको मापदण्ड आफैं मिच्यो [भिडियो]
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले सरकारले आफैं बनाएको राजदूत नियुक्तिको मापदण्ड आफैं मिचेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि तय गरेको मापदण्डविपरीत सरकारले विभिन्न व्यक्तिलाई राजदूतमा सिफारिस गरेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)