बाढी प्रभावितहरूमा जटिल स्वास्थ्य समस्या देखिएका छन, राज्यले धेरै काम गर्न बाँकी छ [भिडियो]
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) की सचिव तथा ग्लोबल हेल्थ कमिटीकी सहअध्यक्ष प्रशुना कँडेलले बाढी तथा विपद्पछि नुवाकोट, रसुवा र धादिङका प्रभावित क्षेत्रमा शारीरिकसँगै मानसिक स्वास्थ्य समस्या समेत बढेको बताएकी छन् ।
मेडिकल टिमसहित प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेकी कँडेलले विपद्पछि प्रभावित नागरिकमा एक्युट स्ट्रेस, निद्रा नलाग्ने, छालासम्बन्धी, श्वासप्रश्वासमा समस्या, झाडापखाला, सिजनल फ्लु तथा दीर्घरोग थप जटिल बनेको पाइएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)