बिदेसिएका युवा फर्काउने भनिरहेको सरकारलाई चुनौती दिने लाइन (भिडियो रिपोर्ट)
ratopati.com · Mon Sep 21 11:55:36 GMT 2026

ललितपुर । रोजगारीको खोजीमा विदेशिनु नेपाली युवाहरूको ‘सदावहार’ नियति नै बनेको छ । गत वर्ष भएको जेनजी विद्रोहको जगमा फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि युवा नेतृत्वको सरकार बनेको छ ।
वालेन्द्र शाह नेतृत्वमा बनेको सरकारले युवा पलायन रोक्न रोजगारीका अवसरहरू सिर्जना गर्ने कार्यक्रम ल्याउने बताइरहेको छ । तर म्यानपावर कम्पनी र कन्सल्टेन्सीहरूमा देखिने भिड हेर्दा युवाहरूलाई अहिले नै स्वदेशमै रोक्न सक्ने परिस्थिति बन्न सकेको लाग्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)