नेपाल इन्स्योरेन्स फुटसल कप सम्पन्न, हिमालयन एभरेस्टले जित्यो उपाधि, सिद्धार्थ प्रिमियर दोस्रो
corporatenepal.com · Mon Sep 21 11:49:14 GMT 2026
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
सामाखुसी फुटसल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा विभिन्न बीमा कम्पनीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिताका खेलहरूमा सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)