ट्रेलरमा ‘कबड्डी–५ः मिरुनाको खोजि हुँदा विपिनको रोमाञ्चक इन्ट्री (भिडियो)
kalakarmi.com · Mon Sep 21 11:59:02 GMT 2026

काठमाडौं- रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले युट्युबमा फिल्मको करिब साढे ३ मिनेट लामो टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार बिके (विजय बराल) को एआईसँगको कनेक्सनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । यस्तै, काजी (दयाहाङ राई) र मैयाको इन्ट्री पनि आकर्षक शैलीमा देखाइएको छ । फिल्ममा मैयाको भूमिकामा सिर्जना गुरुङले अभिनय गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)