अनुसन्धान र शैक्षिक सहकार्यका लागि काठमाडौं विश्वविद्यालय र हाइडेलबर्ग विश्वविद्यालयबीच समझदारी
ekantipur.com · Mon Sep 21 11:58:49 GMT 2026

अनुसन्धान र शैक्षिक सहकार्यका लागि काठमाडौं विश्वविद्यालय र हाइडेलबर्ग विश्वविद्यालयबीच समझदारी
समझदारीअनुसार दुवै विश्वविद्यालयबीच स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी आदानप्रदान, भिजिटिङ प्रोफेसरसिप तथा वैज्ञानिक भ्रमण, व्याख्यान र सेमिनार सञ्चालन, संयुक्त अनुसन्धान तथा आपसी परामर्शलगायत क्षेत्रमा दीर्घकालीन सहकार्य गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)