बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच भएको थियो विवाद
baahrakhari.com · Mon Sep 21 11:59:00 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुनुअघि उक्त बसका चालक र ट्राफिक प्रहरीबीच विवाद भएको पाइएको छ । रिद्धिसिद्धी यातायातको बा५ख ४२७६ नम्बरको बसका चालक २५ वर्षीय दावा लामा र ट्राफिक प्रहरीबीच जरिबानालाई लिएर विवाद भएको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल भएको छ ।
त्रिपुरेश्वरस्थित चाेकमा चालक लामा र ट्राफिक प्रहरीबीच विवाद भएको देखिन्छ । भिडियोमा चालक लामाले बारम्बार एउटै वाक्य दोहोर्याएका छन्, “मेरो गल्ती छैन, बरु म मर्न तयार छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)