मुख्यमन्त्री शाक्यले गरिन् तीन सदस्यीय मन्त्रिपरिषद् गठन
lokpath.com · Wed Aug 18 16:42:14 GMT 2021
काठमाडौं । बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।
मुख्यमन्त्री शाक्यले आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी केशवराज पाण्डेलाई दिएकी छिन् । त्यसैगरी सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने कृष्ण खनाललाई दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)