साफ च्याम्पियनसिप : ‘फाइनल’ जस्तै खेल
ekantipur.com · Sat Jun 24 00:48:55 GMT 2023
बेंगलुरु — भारतीय भूमिमा भारतकै सामना । साफ च्याम्पियनसिप २०२३ ले जुराएको यो यस्तो खेल हुनेछ, जसले प्रतियोगितामा नेपालको भाग्य कोर्ने छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ठीकै भनेका छन्, यो ‘फाइनल’ जस्तै खेल हो ।
डर छ, हारसँगै प्रतियोगितामा नेपालको चुनौती समाप्त हुन सक्नेछ । आफूअनुकूल नतिजा निकाल्ने हो भने मात्र नेपालले अन्तिम खेलमा पाकिस्तानको सामना गर्दा त्यसको कुनै अर्थ रहनेछ । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत र आमन्त्रित कुवेत समान ३ अंक बटुल्दै शीर्ष दुई स्थानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)