७० वर्षे र २ कार्यकालको व्यवस्था कायम राख्न कर्ण थापाको माग (पूर्णपाठ)
ratopati.com · Mon Sep 21 12:04:08 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता कर्ण थापाले केन्द्रीय कमिटी बैठकमा २६ पेजको मत राख्दै त्यसमाथि छलफल गर्न माग गरेका छन् । अध्यक्ष ओलीले आफ्नो प्रतिवेदन बैठकमा पेस गरे लगत्तै आसनबाट उठेर नेता थापाले आफ्नो मत पनि समेट्न र छलफल गर्न आग्रह गरेका हुन् ।
जवाफमा ओलीले ह्वाट्स एप वा मेलमा पठाउन भनेका थिए । त्यसपछि थापाले अध्यक्ष र महासचिवको ह्वाट्स एपमा पठाएको तथा पार्टीको आधिकारिक मेलमा समेत पठाएको जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)