छड्के अनुगमनका क्रममा सडक डिभिजन कार्यालयका प्रमुखसहित २३ कर्मचारी अनुपस्थित भेटिए
barnanmedia.com · Mon Sep 21 12:00:09 GMT 2026

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका चार सरकारी कार्यालयमा गरेको छड्के अनुगमनका क्रममा सडक डिभिजन कार्यालयका प्रमुखसहित २३ कर्मचारी अनुपस्थित भेटिएका छन् ।
प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कोवित ढकालको नेतृत्वमा सोमबार गरिएको अनुगमनमा सडक डिभिजन कार्यालयका प्रमुख नारायण निघुरेसहित २३ कर्मचारी कार्यालयमा उपस्थित नभएको पाइएको हो । अनुपस्थित हुनेमा इन्जिनियरसमेत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)