७२ ब्रोकरको सर्भरमा समस्या आएपछि नेप्से कारोबार बन्द, प्राविधिक कमजोरी खोज्दै बोर्ड
bishowkhabar.com · Mon Sep 21 12:01:34 GMT 2026

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को कारोबार प्रणालीमा आएको प्राविधिक समस्याले धितोपत्र बजारको कारोबार नै रोकिएपछि नेपाल धितोपत्र बोर्डले घटनाको गम्भीर अध्ययन थालेको छ ।
एउटै तथ्यांक केन्द्रमा देखिएको समस्याका कारण ठूलो संख्यामा धितोपत्र व्यवसायी प्रभावित भएपछि बोर्डले नेप्सेको प्राविधिक पूर्वाधार र प्रणालीको विश्वसनीयतामाथि अध्ययन अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)