सेनाले नियन्त्रणमा लिएको ३८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो भक्तपुरको रानीपोखरी
setopati.com · Wed Mar 02 00:35:00 GMT 2022
भक्तपुरको भ्रमण सूचीमा नयाँ गन्तव्य थपिएको छ – न्हू पुखू अर्थात् रानीपोखरी।
२०४० सालदेखि सेनाको नियन्त्रणमा रहेको यो पोखरीलाई भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले सार्वजनिक स्वामित्वमा ल्याएर जिर्णोद्धार गराएका हुन्। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मंगलबार उद्घाटन गरेपछि पोखरी सर्वसाधारणको निम्ति खुला भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)