काठमाडौँ विश्वविद्यालय र हाइड्रोइलेक्ट्रिसिटीबिच नवीकरणीय ऊर्जा तथा हाइड्रोजन विकासमा सहकार्य
ratopati.com · Mon Sep 21 12:12:18 GMT 2026

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडबिच नवीकरणीय ऊर्जा अनुसन्धान, प्राविधिक ड्यु डिलिजेन्स तथा विद्यार्थी सहभागिताका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सोमबार सम्पन्न समझदारीपत्रमा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार सहप्राध्यापक डा. बिराज सिंह थापा र एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाले हस्ताक्षर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)