स्कुलको बिल भुक्तानीमा घुस माग्ने इन्जिनियरसहित ३ जना अख्तियारको फन्दामा, बाँडीचुँडी खाने योजना फेल !
arthadabali.com · Mon Sep 21 12:06:32 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्र बहादुर कार्की र सवइन्जिनियर रविन श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)