सेयर कारोबार रोकिएपछि एक्सनमा उत्रियो सेबोन, छानबिन गर्न एक साताको अल्टिमेटम
ratopati.com · Mon Sep 21 12:13:04 GMT 2026

काठमाडौँ । सेयर कारोबार रोकिएपछि नेपाल धितोपत्र बोर्डले चासो देखाएको छ । नेपाल धितोपत्र बोर्ड नेपालले स्टक एक्सचेन्जलाई पत्र पठाउँदै प्राविधिक समस्याबारे एक साताभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।
बोर्का प्रवक्ता निरञ्जय घिमिरेले ७२ धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डेटा सेन्टरमा आएको प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेस गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)