प्रचण्डले बोलाए कार्यसंयोजन समिति बैठक, महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने तयारी
nepalpress.com · Mon Sep 21 12:09:09 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन्।
भोलि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताए। उनका अनुसार बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)