टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द
khabarhub.com · Mon Sep 21 12:18:03 GMT 2026

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
मौसमविद्ले टाइफुनका कारण राजधानी टोकियोसहित आसपासका क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरी आउन सक्ने तथा केही स्थानमा कीर्तिमानी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)