कृषि अनुसन्धानलाई किसानमुखी बनाउन समिति सदस्यको सुझाव
nepalnews.com · Mon Sep 21 12:18:45 GMT 2026

काठमाडौं। प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनःसंरचना तथा संस्थागत सुदृढीकरण गरी अनुसन्धानलाई किसानको आवश्यकता, उत्पादन र रोजगारीसँग जोड्न निर्देशन दिएको छ।
समितिको आजको बैठकमा नार्कको वर्तमान अवस्था, अनुुसन्धान उपलब्धि, प्रविधि विकास र हस्तान्तरण, प्रदेश तथा स्थानीय तहसँगको समन्वय र भावी अनुसन्धान रणनीतिबारेको छलफलपछि उक्त निर्देशन दिएको समिति सभापति अशोककुमार चौधरीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)