जापानमा ‘डुज्जान’ आँधीको त्रास : उडान रद्द, १६ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सर्न आग्रह
ekantipur.com · Mon Sep 21 12:17:03 GMT 2026

जापानमा ‘डुज्जान’ आँधीको त्रास : उडान रद्द, १६ लाखभन्दा बढीलाई सुरक्षित स्थान सर्न आग्रह
जापान मौसम विज्ञान एजेन्सीका अनुसार सोमबार कात्सुरा सिटीदेखि करिब १३० किलोमिटर दक्षिणतर्फ सर्ने क्रममा ‘डुज्जान’ को गति झन्डै १४४ किलोमिटर प्रतिघण्टा थियो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)